स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

0 Shares

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई नियुक्त गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । सोमबार दिउँसो नै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त मन्त्रालय सम्हालिरहेका थिए ।

सम्बन्धित समाचार