सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

0 Shares

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ।

बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो। आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ।

बैंकिङ सम्बन्धी अनुभव भएको व्यक्ति प्राथमिकता दिइने तर अनिवार्य भने नभएको बैंकको भनाइ छ। ४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार