टी–२० क्रिकेट अभ्यास खेल : आज आयरल्याण्ड ए र नेपाल भिड्दै

0 Shares

काठमाडौँ । नेपालले आज आयरल्याण्ड एसँग टि २० अभ्यास खेल खेल्दैछ । आज दिउँसो १ बजे कीर्तिपुर मैदानमा खेल शुरु हुनेछ ।

नेपाल विश्वकप टि २० को अभ्यासका क्रममा रहेको छ । नेपालले आयरल्याण्ड एसँग दुई वटा खेल खेल्नेछ । नेपाल र आयरल्याण्ड एबीचको अर्को खेल भने मंगलवार हुनेछ ।

टि २० पछि नेपाल एले आयरल्याण्ड एसँग तीन टि २० र तीन एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

सम्बन्धित समाचार