होली पर्व : उत्साहित छैनन् व्यापारी

0 Shares

काठमाडौं । होली आउन केही दिन मात्र बाकी रहँदा बजारमा होलीको सामान किन्न आउने निकै न्यून छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छन् ।

यस वर्ष टिसर्टको विक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरू बताउँछन् ।

सम्बन्धित समाचार