0
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।