एनपीएल फाइनल हेर्न पूर्वप्रधानमन्त्री प्रचण्ड कीर्तिपुरमा

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न कीर्तिपुर पुगेका छन्।

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्।

 

 

सम्बन्धित समाचार