विनिमय दर- आज डलरको मूल्य बढ्दा जापानी मुद्राको मूल्य घट्यो

0 Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ ।

यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा र सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.82 136.42
eur (European Euro)
1 141.39 142.01
gbp (UK Pound Sterling)
1 171.65 172.41
chf (Swiss Franc)
1 151.59 152.26
aud (Australian Dollar)
1 84.88 85.26
cad (Canadian Dollar)
1 94.40 94.82
sgd (Singapore Dollar)
1 100.01 100.45
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.61 18.70
sar (Saudi Arabian Riyal)
1 36.15 36.31
qar (Qatari Riyal)
1 37.26 37.43
thb (Thai Baht)
1 3.94 3.95
aed (UAE Dirham)
1 36.98 37.14
myr (Malaysian Ringgit)
1 30.15 30.28
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 12.33 12.38
dkk (Danish Kroner)
1 18.95 19.03
hkd (Hong Kong Dollar)
1 17.48 17.56
kwd (Kuwaity Dinar)
1 440.97 442.92
bhd (Bahrain Dinar)
1 360.07 361.66
omr (Omani Rial)
1 352.78 354.34

सम्बन्धित समाचार