आज यस्तो छ विनिमय दर, अमेरिकी डलरको मूल्य बढ्यो

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ सात पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.49 136.09
eur (European Euro)
1 142.13 142.76
gbp (UK Pound Sterling)
1 171.40 172.16
chf (Swiss Franc)
1 151.86 152.53
aud (Australian Dollar)
1 86.08 86.46
cad (Canadian Dollar)
1 95.14 95.56
sgd (Singapore Dollar)
1 100.36 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.07 36.22
qar (Qatari Riyal)
1 37.17 37.33
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.89 37.05
myr (Malaysian Ringgit)
1 30.43 30.56
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.36 12.41
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.43 17.50
kwd (Kuwaity Dinar)
1 440.20 442.15
bhd (Bahrain Dinar)
1 359.20 360.79
omr (Omani Rial)
1 351.92 353.48

सम्बन्धित समाचार