माओवादी पदाधिकारी बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा माओवादीको पदाधकारी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने एक नेताले बताए । बैठकमा स्थानीय उपनिर्वाचन, विद्यार्थी संगठनको सम्मेलन लगायत समसामायिक विषयमा छलफल हुने बताएको छ ।

सम्बन्धित समाचार