0
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । यसअघि सोमबार बिहान प्रधानमन्त्रीले आफ्नो निवासमै मन्त्रिपरिषद्को बैठक राखेका थिए ।