स्थानीय तह उपनिर्वाचन : सुरु भयो मनोनयन दर्ता

0 Shares

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ ।

बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन ४४ पदमा हुँदैछ ।

सम्बन्धित समाचार