हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

0 Shares

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कात्तिक १२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार