एमाले नेता रिजालको टिप्पणी- माओवादीको ओरालो यात्रा रोकिने छैन

0 Shares

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको प्रर्दशन भएसँगै नेता रिजालले सस्तो टिप्पणी गरेका हुन् । उनले विं.सं. २०६६ मा माओवादीको कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चित कालीन आमहड्ताल देखिएको भन्दै आजको आन्दोलनबारे टिप्पणी गरेका हुन् ।

उनले भने, ‘०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीविरुद्ध आन्दोलन पनि देखिएकै हो, आजको जनप्रदर्शन पनि देखियो, आजको जुलुसबाट थप प्रष्ट भएको छ, माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।’

सम्बन्धित समाचार