यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय

0 Shares

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णयहरु

सम्बन्धित समाचार