प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

0 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोस्से हलमा अहिले ९ बजेलाई बोलाएको हो । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चाबिच विपक्षीदलको बैठक माओवादीलर बोलाएको हो ।

सम्बन्धित समाचार