0
Shares
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयपश्चत लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।