आज कुन देशको विनिमय दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.17 134.77
eur (European Euro)
1 146.24 146.89
gbp (UK Pound Sterling)
1 175.50 176.29
chf (Swiss Franc)
1 155.62 156.32
aud (Australian Dollar)
1 90.05 90.45
cad (Canadian Dollar)
1 97.12 97.56
sgd (Singapore Dollar)
1 102.49 102.95
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.85 18.93
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.80 36.96
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 36.53 36.69
myr (Malaysian Ringgit)
1 31.13 31.27
krw (South Korean Won)
100 9.86 9.91
sek (Swedish Kroner)
1 12.92 12.98
dkk (Danish Kroner)
1 19.60 19.69
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 437.45 439.41
bhd (Bahrain Dinar)
1 355.88 357.47

सम्बन्धित समाचार