कास्कीमा भूकम्पको धक्का महसुस

0 Shares

काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३० बजे ४ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

सम्बन्धित समाचार