नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने

0 Shares

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो। कुन मन्त्रालय पाउने भन्ने बिषय भन्ने टुङ्गो लागेको छैन ।

सम्बन्धित समाचार