सोमबार सुनको मुल्य घट्यो, चाँदीको स्थिर

0 Shares

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुँदै १ लाख ५२ हजार ६०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार