प्रभु साहको अध्यक्षमा आजपा निकट उद्योग व्यापारीको १०१ सदस्यीय समिति घोषणा

0 Shares

काठमाडौं । आम जनता पार्टीनिकट आम उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षमा भएको राष्ट्रिय भेलाले साजनकुमार जयसवालको अध्यक्षमा १०१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

संघको उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन र अमित कुमार साह, महासचिव पवनकुमार साह, सचिवमा अमित सर्राफ, सहसचिवमा राम नारायण साह र कोषाध्यक्षमा सञ्जिव जयसवाल चयन भएका छन्।

सम्बन्धित समाचार