उड्न लागेको यति एअरलाइन्सको विमानमा समस्या देखियो

0 Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडान भर्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि रोकिएको छ । विराटनगर उड्न लागेको विमानको इञ्जिनमा समस्या देखिएको हो ।

इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको थियो ।

यति एयरलाइन्सको एनवाइटी ७८७ विमान सोमबार बिहान ८ः३० बजे विराटनगर उड्ने तयारीमा थियो ।

सम्बन्धित समाचार