नेदरल्याण्ड्सविरुद्ध नेपालले ब्याटिङ गर्दै

0 Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्नु परेको हो ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा खेल्दै छन् ।

नेपालको प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तानं, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, ललित राजवंशी छन् ।

सम्बन्धित समाचार