नेपाल टेलिकम प्रवक्तामा किशोरकुमार भट्ट

0 Shares

काठमाडौँ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोरकुमार भट्टलाई दिइएको छ ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो । यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

सम्बन्धित समाचार