एसईईको पूरक परीक्षाको तालिका तय, कुन दिन कुन विषयको परीक्षा ?

0 Shares

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेड वृद्धि)को समय तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्न खोजिएको हो ।

यस परीक्षामा अनुत्तीर्ण भएका सबै सबै विद्यार्थी सहभागी हुन पाउने भएका छन् । एसईईको नियमित परीक्षामार्फत सहभागी भएका कूल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।

 

सम्बन्धित समाचार