रिजन ढकालले जिते कार

0 Shares

काठमाडौँ । चितवन राइनोजका बलर रिजन ढकालले कार जितेका छन् ।

तेस्रो संस्करणको एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन् ।

उनले प्रतियोगितामा १७ विकेट लिए।

यसअघि पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरीले तथा दोस्रो सिजनमा रोहित पौडेलले कार हात पारेका थिए ।

सम्बन्धित समाचार