लामो समयपछि आज मन्त्रिपरिषद बैठक बस्दै

0 Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने छ ।

सम्बन्धित समाचार