प्रधानमन्त्री बालेनले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

0 Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले एक, दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका छन्।

उनले भने,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

सम्बन्धित समाचार