शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

0 Shares

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे।

भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

सम्बन्धित समाचार