यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.12 152.72
eur (European Euro)
1 169.42 170.09
gbp (UK Pound Sterling)
1 202.52 203.32
chf (Swiss Franc)
1 183.56 184.29
aud (Australian Dollar)
1 106.97 107.39
cad (Canadian Dollar)
1 108.69 109.12
sgd (Singapore Dollar)
1 118.73 119.20
jpy (Japanese Yen)
10 9.63 9.67
cny (Chinese Yuan)
1 22.84 22.93
sar (Saudi Arabian Riyal)
1 40.54 40.70
qar (Qatari Riyal)
1 41.73 41.90
thb (Thai Baht)
1 4.51 4.52
aed (UAE Dirham)
1 41.42 41.58
myr (Malaysian Ringgit)
1 37.47 37.62
krw (South Korean Won)
100 11.37 11.42
sek (Swedish Kroner)
1 15.37 15.43
dkk (Danish Kroner)
1 22.67 22.76
hkd (Hong Kong Dollar)
1 19.39 19.46
kwd (Kuwaity Dinar)
1 493.50 495.44
bhd (Bahrain Dinar)
1 403.16 404.75
omr (Omani Rial)
1 395.10 396.66

सम्बन्धित समाचार