0
Shares
काठमाडौं । नेपाल आयल निगमले दशैं विदाको समयमा पनि उपभोक्ताको सहजताका लागि इन्धन बिक्री गर्ने भएको छ । निगमका अनुसार देशभरका १३ डिपोहरु फरक फरक दिनमा खुल्ला रहने छन् ।
यस्तो छ निगमले सार्वजनिक गरेको विदामा डिपो खुल्ला हुने तालिका ।
