0
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्।
यसअघि कांग्रेसमा यो पद थिएन । सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।
आज साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयमा यो पदमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।