भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसँग गरे विदाई भेट

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट भएको हो ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई विदाई भेट गरेका हुन्। ​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

सम्बन्धित समाचार