बिजुलीको भ्याट फिर्ता गर्न माग राख्दै कुलमान नेउपाको विरोध

0 Shares

काठमाडौं। बिजुलीमा लगाएको भ्याट फिर्ता गर्न माग गर्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सडकमार्फत विरोध जनाएको छ।

सोमबार उज्यालो नेपाल पार्टीले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। योसँगै बिजुलीको भ्याट खारेजको माग गरेर हस्ताक्षर संकलन थालेको हो।

बिजुलीको भ्याट खारेज गर्न, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत महसुल असुल गर्नका लागि सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरिएको घिमिङले बताए।

सम्बन्धित समाचार