0
Shares
काठमाडौं । साढे ३ सय रुपैयाँको सामान खरिद गरेका एक जनाले १० लाख रुपैयाँ जितेका छन्।
सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत योपटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ता विजेता बनेका हुन्।
त्यस्तै साउन दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारस्वरुप १६ जनाले समान १–१ लाख समेत जितेका छन्।