विश्व कीर्तिमानी पर्वतारोही निम्स दाइको पनि निधन

0 Shares

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको पुष्टि भएको छ ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित सबै १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी दिएको हो ।

बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । चार जनाको शव शुक्रबार फेला पारिसकेको थियो ।

सम्बन्धित समाचार