विष्णु पौडेल आज पनि छुटेनन्, अदालतले मगायो दीपक भट्टको मुद्दाको फाइल

0 Shares

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् ।

सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेको छ।

टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो । थप बहस पर्सि हुने छ ।

सम्बन्धित समाचार