शिक्षा मन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरेलले ९९ केन्द्रीय सदस्यको निर्वाचन हुन लाग्दा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेल नेपाल सरकारका प्रवक्ता समेत हुन् ।

सम्बन्धित समाचार