घरमा छापा मारेपछि पूर्वअर्थ मन्त्री पौडेल पक्राउ

0 Shares

काठमाडौं । पूर्वअर्थ मन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पार्टीको चुनावी समीक्षासँगै पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न पौडेल सुर्खेतमा थिए ।

उनी हाल बसिरहेको काठमाडौं भैँसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।

सम्बन्धित समाचार