0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणामा थापा महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुँदै शुभकामना दिन चितवन जान लागेका हुन् । सभापति थापाले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए ।
रास्वपाको आजदेखि ९ गतेसम्म चितवनमा चल्ने भएको छ ।