रास्वपा महाधिवेशन उद्घाटन गर्न छोरीसहित भरतपुर आइपुगे प्रधानमन्त्री बालेन

0 Shares

काठमाडौं । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह चितवन आइपुगेका छन्।

उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।

अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन्। बालेनले साथमा छोरी लिएर आएका छन्।

रास्वपाका वरिष्ठ नेता समेत रहेका उनी र सभापति रवि लामिछानेले दिउँसो २ बजे पार्टीको पहिको महाधिवेशनको उद्घाटन गर्नेछन् ।

सम्बन्धित समाचार