यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ६३ पैसा र बिक्री दर २०४ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९० रुपैयाँ ५३ पैसा र बिक्री दर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०१ पैसा र बिक्री दर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ५७ पैसा र बिक्री दर १०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ २५ पैसा र बिक्री दर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४८ पैसा र बिक्री दर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४७ पैसा र बिक्री दर ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६६ पैसा र बिक्री दर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.88 152.48
eur (European Euro)
1 175.70 176.40
gbp (UK Pound Sterling)
1 203.63 204.44
chf (Swiss Franc)
1 190.53 191.28
aud (Australian Dollar)
1 107.01 107.44
cad (Canadian Dollar)
1 108.57 109.00
sgd (Singapore Dollar)
1 118.25 118.72
jpy (Japanese Yen)
10 9.48 9.52
cny (Chinese Yuan)
1 22.46 22.55
sar (Saudi Arabian Riyal)
1 40.47 40.63
qar (Qatari Riyal)
1 41.66 41.82
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 41.35 41.51
myr (Malaysian Ringgit)
1 37.43 37.58
krw (South Korean Won)
100 10.01 10.04
sek (Swedish Kroner)
1 16.07 16.14
dkk (Danish Kroner)
1 23.51 23.60
hkd (Hong Kong Dollar)
1 19.38 19.46
kwd (Kuwaity Dinar)
1 494.32 496.27
bhd (Bahrain Dinar)
1 402.81 404.40
omr (Omani Rial)
1 394.47 396.03

सम्बन्धित समाचार