पूर्वराजा ज्ञानेन्द्र दुई साता पोखरामै बस्ने

0 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका हुन् ।

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनी दुई साता बस्ने पोखरामा बस्ने बताइएको छ ।

सम्बन्धित समाचार