0
Shares
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गरेका छन् ।
सुरक्षामा थ्रेट आएपछि निवासबाट रेस्क्यू गरिएको उनको दाबी छ ।