गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र साहलाई भेट्न पुगे

0 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटेका छन् ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

गृहमन्त्री गुरुङले हिजो प्रहरी महानिरिक्षकसँग राति अबेरसम्म छलफल गरेका थिए ।

सम्बन्धित समाचार