अष्ट्रेलिया र जापानी मुद्राको भाउ बढ्यो, अरू देशको विनिमय दर कति?

0 Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ९६ पैसा र बिक्री दर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ ८२ पैसा र बिक्री दर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९८ रुपैयाँ ४५ पैसा र बिक्री दर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८७ रुपैयाँ ०५ पैसा र बिक्री दर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३१ पैसा र बिक्री दर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ६४ पैसा र बिक्री दर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ४३ पैसा र बिक्री दर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ५८ पैसा र बिक्री दर ४० रुपैयाँ ७५ पैसा कायम भएको छ ।
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.96 148.56
eur (European Euro)
1 172.82 173.53
gbp (UK Pound Sterling)
1 198.45 199.26
chf (Swiss Franc)
1 187.05 187.81
aud (Australian Dollar)
1 104.13 104.55
cad (Canadian Dollar)
1 106.86 107.29
sgd (Singapore Dollar)
1 116.07 116.54
jpy (Japanese Yen)
10 9.31 9.35
cny (Chinese Yuan)
1 21.64 21.72
sar (Saudi Arabian Riyal)
1 39.43 39.59
qar (Qatari Riyal)
1 40.58 40.75
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 40.29 40.45
myr (Malaysian Ringgit)
1 37.15 37.30
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 15.88 15.95
dkk (Danish Kroner)
1 23.13 23.22
hkd (Hong Kong Dollar)
1 18.89 18.96
kwd (Kuwaity Dinar)
1 482.74 484.70
bhd (Bahrain Dinar)
1 392.21 393.80
omr (Omani Rial)
1 384.31 385.87

सम्बन्धित समाचार