अमेरिकी डलरको भाउ उच्च हुँदा अरू देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ २७ पैसा र बिक्री दर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर २०० रुपैयाँ ७६ पैसा र बिक्री दर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ ५३ पैसा र बिक्री दर १९० रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ०६ पैसा र बिक्री दर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ९७ पैसा र बिक्री दर १०९ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.41 152.01
eur (European Euro)
1 174.27 174.96
gbp (UK Pound Sterling)
1 200.76 201.56
chf (Swiss Franc)
1 189.53 190.29
aud (Australian Dollar)
1 104.06 104.48
cad (Canadian Dollar)
1 108.97 109.40
sgd (Singapore Dollar)
1 117.46 117.93
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 21.91 21.99
sar (Saudi Arabian Riyal)
1 40.35 40.51
qar (Qatari Riyal)
1 41.53 41.69
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.22 41.38
myr (Malaysian Ringgit)
1 37.73 37.88
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 15.98 16.05
dkk (Danish Kroner)
1 23.32 23.41
hkd (Hong Kong Dollar)
1 19.33 19.41
kwd (Kuwaity Dinar)
1 493.27 495.23
bhd (Bahrain Dinar)
1 401.62 403.21
omr (Omani Rial)
1 393.28 394.84

सम्बन्धित समाचार