आज अमेरिकी डलरको दर उच्च, अरू देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ १५ पैसा र बिक्री दर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ६६ पैसा र बिक्री दर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ ९० पैसा र बिक्री दर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ १० पैसा र बिक्री दर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ७० पैसा र बिक्री दर ११७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ७३ पैसा र बिक्री दर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९४ पैसा र बिक्री दर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.64 150.24
eur (European Euro)
1 173.15 173.84
gbp (UK Pound Sterling)
1 199.66 200.46
chf (Swiss Franc)
1 189.90 190.66
aud (Australian Dollar)
1 105.10 105.52
cad (Canadian Dollar)
1 109.04 109.48
sgd (Singapore Dollar)
1 116.70 117.16
jpy (Japanese Yen)
10 9.40 9.44
cny (Chinese Yuan)
1 21.73 21.82
sar (Saudi Arabian Riyal)
1 39.85 40.01
qar (Qatari Riyal)
1 40.94 41.11
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.74 40.90
myr (Malaysian Ringgit)
1 37.98 38.14
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 16.02 16.08
dkk (Danish Kroner)
1 23.17 23.27
hkd (Hong Kong Dollar)
1 19.10 19.18
kwd (Kuwaity Dinar)
1 488.06 490.02
bhd (Bahrain Dinar)
1 396.34 397.93
omr (Omani Rial)
1 388.68 390.23

सम्बन्धित समाचार