0
Shares
काठमाडौँ । एक तोला सुन किन्न ३ लाख ३९ हजार ३ सय रूपैयाँ खर्चिनु पर्ने भएको छ ।
आज बिहीबार सुनको मूल्य तोलाको २० हजार ६ सयले बढेर नयाँ उचाइमा पुगेको हो । हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ३०० रूपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा २०५ रूपैयाँले बढेर ७ हजार ५०५ रूपैयाँ पुगेको छ ।