नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, सञ्चालकमा अनिल केशरी शाह

0 Shares

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

सभाले बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।

त्यस्तै समितिको सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको बैंकका सिइओ मनोज कुमार ज्ञवालीले जानकारी दिए।

यसअघि अध्यक्ष उपेन्द्र प्रसाद पौडेल थिए।

सम्बन्धित समाचार